इन्फिनीटी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं,  मंगलवार इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर  नेपाल स्टक एक्सचेञ्ज९नेप्से० मा सूचीकृत भएको छ ।

कम्पनीको ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।  यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया