काठमाडौं, बोटलर्स नेपाल तराई लिमिटेडको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ
मंगलवार कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १० हजार ६५ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताको तुलनामा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
प्रतिक्रिया