कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टमा १०.०३ अंकले उकालो लागेको छ।
कारोबार सुरु भएको १ घण्टा बित्दा परिसुचक १० अंकले बढेर २६५५.८७ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये म्युच्अल फण्ड ओरालो लागेको छ भने बाँकी उपसमुह बढेक छन।
यस्तै, १२ बजेसम्म् कारोबारमा आएका २०३ कम्पनीको १६ लाख ७९ हजार ९१९ कित्ता शेयर १२ हजार ६७३ पटक किनबेच हुँदा १ अर्ब ११ करोड ४२ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया