विशाल बजार कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार विशाल बजार कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्यमा १० प्रतिशत घटेको छ । 

यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५४४ ले घटेर अन्तिम मूल्य रू ५ हजार १६९  मा झरेको हो । खरीदकर्ता शून्य रहेको यो दिन कारोबारको आधा घण्टाको अवधिसम्म उक्त कम्पनीको ८ हजार ३१५ कित्ता शेयर विक्री आदेश रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया