काठमाडौ, कारोबारको तेस्रो दिन (मंगलबार) नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
मंगलबार कम्पनीको शेयर ९.९७ प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ६६२ रुपैयाँ पुगेको छ ।
यो समाचार तयार पार्ने समय सम्म कुल ४ लाख ८१ हजार ६४५ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ६६२ रुपैयाँमा रहेको छ ।
प्रतिक्रिया