काठमाडौं,कारोबारको तेस्रो दिन ( मंगलबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक सामान्य अंकले बढेको छ ।
प्रि ओपनिङ्ग सेसनमा प।िसुचक १.६३ अंकले बढेर २६४७.४८ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १९ शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ४५ कम्पनीका ४ हजार ४५१ कित्ता शेयर ३२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया