यि हुन मतदान प्रक्रियामा सहभागी नहुने नेपाल पक्षका सांसदहरू

४ बर्ष अगाडि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिदा २८ जना एमालेकै सांसदले मतदान गरेनन् ।

माधवकुमार नेपाल पक्ष बाट घात भएपछि प्रधानमन्त्रीले विश्वासको मत समेत लिन असफल भए । जसले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ९३ मत मात्र प्राप्त भए । 

यि हुन मतदान प्रक्रियामा सहभागी नहुने नेपाल पक्षका सांसदहरू 

१. झलनाथ खनाल
२. योगेश भट्टराई
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भोट नहालेकी ?)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने

४ बर्ष अगाडि

प्रतिक्रिया