‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिए दिवेश

४ बर्ष अगाडि

काठमाडौं, अघिल्लो संस्करणमा ‘अमेरिकन आइडल’मा फस्ट रनर अप बनेका दिवेश पोखरेल अर्थात आर्थर गन यसपटकको ‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिएका छन् ।

आइतबार मदर्स डे स्पेसल इपिसोडमा उनले गाएको गीतमा दर्शकले चित्त बुझाउन सकेनन् ।

आर्थरले नेपालमा दुई एल्बम र केही एकल गीत निकालेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया