काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा सकिएपछि पनि थप १५ दिन निषेधाज्ञा जारी रहने भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो । डीसीसीएमसीको प्रस्ताव अनुसार अब निषेधाज्ञा जेठ १२ गतेसम्म लागू हुनेछ।
प्रतिक्रिया