काठमाडौं, कारोबारको दोस्रो दिन सोमवार नेप्सेमा प्राइम कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
आज बैंकको २ करोड ९ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया