काठमाडौं, कारोबारको दोस्रो दिन सोमवार नेप्सेमा समाता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
सोमबार लघुवित्तको शेयर ९.९५ प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ८८४ रुपैयाँ पुगेको छ ।
लघुवित्तको शेयरमा ९.९५ प्रतिशतले बढेसंगै खरिदकर्ताको चाप उच्च रहेको छ भने बिक्री कर्ता शून्य रहेका छन ।
प्रतिक्रिया