उपत्यकामा थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

५ बर्ष अगाडि

 काठमाडौं - कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया