काठमाडौं, साताको दोस्रो दिन सोमवार राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।।
कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
सोमबार कम्पनीको शेयरमुल्य १ हजार ७५० रुपैंयाले बढेर प्रतिशेयरको मुल्य रू.१९ हजार २५० पुगेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएसंगै खरिदकर्ताको चाप उच्च रहेको छ ।
प्रतिक्रिया