कारोबारको पहिलो घण्टामा ९.१४ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा ९.१४ अंकले बढेर २६२७.५७ को बिन्दुमा पुगेको छ । 

 सोही अवधीसम्म कारोबारका सबै उपसमुहमध्ये ४ उपसमुह ओरालो  लागेका छन भने बाकी उपसमुह ओरालो लागेका छन 

एक बजेसम्म कारोबारमा आएका १९९ कम्पनीको १३ लाख ५ हजार ३१५ कित्ता शेयर ११ हजार ३३९ पटक किन बेच हुदाँ ७७ करोड ५० लाख रुपैंया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया