काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) विशाल बजार कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्यमा ९.९९ प्रतिशत घटेको छ ।
यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६०४ ले घटेर अन्तिम मूल्य रू ५ हजार ७४३ मा झरेको हो । खरीदकर्ता शून्य रहेको यो दिन कारोबारको आधा घण्टाको अवधिसम्म उक्त कम्पनीको १३ हजार ८०२ कित्ता शेयर विक्री आदेश रहेको छ ।
प्रतिक्रिया