स्थगित भयो एसईई र कक्षा १२ को परीक्षा

५ बर्ष अगाडि

काठमाडौं – एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । कोरोना महामारीको बेला परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको छ । बोर्डले जेठ १३ गतदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया