रुरु जलविद्युतको शेयर कारोबार सर्किट लेभ हुदैँ, शेयरमुल्य ६ सय नाघ्यो

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । 

सोमबार कम्पनीको शेयर ९.८५  प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ६०२ रुपैयाँ पुगेको छ ।

यो समाचार तयार पार्ने समय सम्म कुल ४ लाख ९४  हजार १४४ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ६०२ रुपैयाँमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया