प्रि ओपनिङ्ग सेसनमा ५.२६ अंकले ओरालो लाग्यो नेप्से

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से ५.२६ अंकले घटेको छ । यससँगै नेप्से २६१३.१८ को बिन्दुमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १५ शेयरमूल्य घटेको छ । १३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ४५ कम्पनीका ५ हजार ८६२ कित्ता शेयर  ४१ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया