६९ जिल्लामा निषेधाज्ञा घोषणा, कुन-कुन ? (सुचिसहित)

५ बर्ष अगाडि

काठमाडौं – दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ६९ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । आठ जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा लागू भएको हो । 

निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला भने पनि सोलुखुम्बुमा पनि गएरातिदेखि निषेधाज्ञा सुरु भएको छ ।

निषेधाज्ञा लागू भएका जिल्लाहरु निम्न प्रकारका रहेका छन् :

५ बर्ष अगाडि

प्रतिक्रिया