काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले राजिनामा दिएका छन् । नेपालको संविधानको धारा १६९ को (१) (क) बमोमि प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष मुख्यमन्त्रीको पद बाट उनले राजिनामा दिएका छन् ।
उनले हाल सम्म आफ्नो नेतृत्वको रहेको मन्त्रीमपरिषदको लागी धन्यवाद दिएका छन् ।
सथै उनले अर्को मन्त्रीपरिषद गठन गर्न नभए सम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् ।
यस्तै उनले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् ।

प्रतिक्रिया