जोर्डनको ३९ वर्ष पुरानो जर्सी  १.३८ मिलियनमा लिलामी

४ बर्ष अगाडि

काठमाडौं, एनबीए बास्केटबलका पूर्व खेलाडी माइकल जोर्डनको जर्सी करिब १.३८ मिलियन अमेरिकी डलरमा लिलामी भएको छ।

जोर्डनको उक्त ३९ वर्ष पुरानो जर्सी १.३८ मिलियन अमेरिकी डलरमा लिलामी भएको हो। 

जोर्डनले यो जर्सी १९८२/८३ मा युनिभर्सिटी अफ नर्थ क्यारोलिना ९युएनसी० को लागि लगाएका थिए। 

यो निलो र सेतो स्टार हिल जर्सी लगाएका जोर्डन वर्षको उत्कृष्ट खेलाडी बनेका थिए। 

४ बर्ष अगाडि

प्रतिक्रिया