नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआरबाट ८ हजार ७सय ७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् ।
यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन्
प्रतिक्रिया