समाता घरेलु लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य ८ सय नाघ्यो

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा समाता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

आइतबार लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ८०४ रुपैयाँ पुगेको छ ।

लघुवित्तको शेयरमा ९.९९ प्रतिशतले बढेसंगै खरिदकर्ताको चाप उच्च रहेको छ भने बिक्री कर्ता शून्य रहेका छन ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया