महिला लघुवित्तको शेयर कारोबार नकरात्मक सर्किट लेभमा, शेयरमुल्य ४५ सयमा  झर्‍यो

५ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.७० प्रतिशत घटेको छ ।

यो समाचार तयार पार्दासम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ५२७ मा कायम भएको छ । 

कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । त्यसोत कम्पनीको शेयर मूल्यले विगत ३३ दिनदेखि पोजेटिभ सर्किट लगाउँदै आएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया