काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारबको पहिलो घण्टामा दोहोरो अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको १ घण्टामा नेप्से परिसुचक ११.५२ अंकले घटेर २६२५.६० को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारका सबै उपसमुहमध्ये ३ उपसमुह उकालो लागेका छन भने बाकी उपसमुह ओरालो लागेका छन
एक बजेसम्म कारोबारमा आएका २०० कम्पनीको ३३ लाख १४ हजार ५९७ कित्ता शेयर २१ हजार ८३५ पटक किन बेच हुदाँ १ अर्ब ६८ करोड रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया