विशाल बजार कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट,शेयरमुल्य कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन आइतवार विशाल बजार कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्यमा ९.९९ प्रतिशत घटेको छ । 

यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६७१ ले घटेर अन्तिम मूल्य रू. ६ हजार ४५ मा झरेको हो । खरीदकर्ता शून्य रहेको यो दिन कारोबारको आधा घण्टाको अवधिसम्म उक्त कम्पनीको १७ हजार ५७ कित्ता शेयर विक्री आदेश रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया