काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
आइतबार कम्पनीको शेयर ९.८२ प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ५४८ रुपैयाँ पुगेको छ ।
यो समाचार तयार पार्ने समय सम्म कुल ४ लाख १५ हजार ९७१ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ५४८ रुपैयाँमा रहेको छ ।
प्रतिक्रिया