काठमाडौं,कारोबारको पहिलो दिन (आइतबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से १५.४५ अंकले बढेको छ । यससँगै नेप्से २६५२.५८ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ९ शेयरमूल्य घटेको छ । १६ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ६८ कम्पनीका २१ हजार ६५८ कित्ता शेयर १ करोेड ६८ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् ।
प्रतिक्रिया