१ लाख ८ हजार नगद सहित तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - १ लाख ८ हजार ५७५ रुपैयाँसहित तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी पूर्व कावासोती नगरपालिका–२ नरबजार चोक बस्ने रुद्र कँडेल र सोही ठाउँका अजय जैसवाल गरी जम्मा १० रहेका छन् । 

उनीहरुलाई घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित उनीहरुलाई पक्राउ गरेको हो । साथै प्रहरीले खालबाट ५७० भारतीय रुपैयाँसहित १ बुक तास पनि फेला पारेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया