काठमाडौं, साताको अन्तिम कारोबार दिन बिहीवार विशाल बजार कम्पनीको शेयर मूल्य नकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६ हजार ७१६ मा झरेको हो । कम्पनीको शेयरमा लगातार १० दिनदेखि सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । विहीवार विक्रेता हावी हुँदा कम्पनीको शेयर मूल्य घटेको हो ।
प्रतिक्रिया