काठमाडौं,कारोबारको अन्तिम दिन (बिहीबार) खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
बिहीबार कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेसंगै प्रतिशेयरको मुल्य १६५ रुपैैया पुगेको छ ।
आज कम्पनीको शेयर कारोबारमा खरिदकर्ताको चाप उच्च रहेको छ ।
प्रतिक्रिया