सभामुखको कोरोना रिपोर्ट नेगेटिभ, चार सदस्य र दुई कर्मचारीको पोजेटिभ

५ बर्ष अगाडि

यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र  उनको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ । 

परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र  र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया