काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारबको दोस्रो घण्टामा दोहोरो अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको २ घण्टामा नेप्से परिसुचक १३.१२ अंकले घटेर २६३६.४८ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारका सबै उपसमुहमध्ये २ उपसमुह फाइनान्स र इन्भेन्टमेज्ट समुह उकालो लागेका छन भने बाकी उपसमुह ओरालो लागेका छन
एक बजेसम्म कारोबारमा आएका २१३ कम्पनीको ५८ लाख ५ हजार २८३ कित्ता शेयर ३७ हजार १८३ पटक किन बेच हुदाँ २ अर्ब ८१ करोड रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया