स्वाभिमान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

५ बर्ष अगाडि

काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

नेप्सेका अनुसारको २० प्रतिशत बोनस बापतको एक लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया