रुरु जलविद्युतको शेयरमुल्यमा उच्च वृद्धि, शेयरमुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन(बिहीबार) नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमुल्यकमा उच्च वृद्धि भएको छ । 

बिहीबार कम्पनीको शेयर ९.९१ प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ४९९ रुपैयाँ पुगेको छ ।

यो समाचार तयार पार्ने समय सम्म कुल ३ लाख १८ हजार ५६४  कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ४९९ रुपैयाँमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया