काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) करोबार सुरु भएको केही समयमै महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
लघुवित्तको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
बिहीबार कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात ४५७ अंकले बढेर प्रतिशेयर ५ हजार ३० रुपैयाँ
पुगेको हो ।
कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ ।
प्रतिक्रिया