काठमाडौ, कारोबारको अन्तिम दिन (बिहीबार) जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
बिहीबार कारोबार सुरु भएको केही समयमै लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेसंगै प्रतिशेयरको मुल्य ३ हजार ९७२ रुपैैया पुगेको छ ।
आज लघुवित्तको शेयर कारोबारमा खरिदकर्ताको चाप उच्च रहेको छ ।
प्रतिक्रिया