काठमाडौ, कारोबारको अन्तिम दिन (बिहीबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से ७.६० अंकले बढेको छ । यससँगै नेप्से २६५७.२० को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८ शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ६८ कम्पनीका २३ हजार ७९३ कित्ता शेयर ८७ लाख ७० रुपैयाँमा खरीद बिक्री भएका छन् ।
प्रतिक्रिया