रैराङ हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदकर्ताको चाप उच्च

५ बर्ष अगाडि

काठमाडौं,बुधवार रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयरमूल्य सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य  १० प्रतिशतले वृद्धि भएको छ ।

बुधबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ४०७ पुगेको हो । 

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद अर्डरमा २० हजार ३२१ कित्ता शेयर खरीद अर्डर रहेको छ भने विक्रेता शून्य रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया