मध्य भोटेकोशी जलविद्युतको आईपीओमा एकैदिन १ लाख ३० हजार बढि कित्ता शेयर माग

५ बर्ष अगाडि

काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गते मंगलबारदेखि ६० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकका बासिन्दाका लागि जारी गरेको ६० लाख कित्ता शेयरमा १ लाख ३० हजार २८० कित्ता शेयरको माग भएको हो ।

उक्त आईपीओमा १ करोड ३० लाख २८ हजार रुपेयाँ बराबरको आवेदन परेको छ । शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यसरी पहिलो दिन मंगलबार कुल ६०१ वटा आवेदन मार्फत १ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको १ लाख ३० हजार २८० कित्ता शेयरको माग भएको हो ।

उक्त आइपीओ निष्काशन छिटोमा जेठ ४ बन्द हनेछ भने ढिलोमा जेठ २० गतेसम्म खुला रहनेछ । कम्पनीको शेयर निष्काशन तथा 

५ बर्ष अगाडि

प्रतिक्रिया