सिंगटी हाइड्रोको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढीको वृद्धि

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार)  करोबार सुरु भएको केही समयमै सिंगटी हाइड्रो इनर्जीको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढी वृद्धि भएको छ । 

कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । 
 
बुधबार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत प्रतिशेयर ५२९ रुपैयाँ पुगेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया