लगातार उकालो लागेको विशाल बजारको शेयरमुल्य कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार)  करोबार सुरु भएको केही समयमै विशाल बजार कम्पनी लिमिटेडको शेयरमुल्यमा  उच्च वृद्धि भएको छ । 

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । 

बुधबार कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात ६७८ अंकले बढेर प्रतिशेयर ७ हजार ४६२ रुपैयाँ पुगेको हो । आज कम्पनीको शेयर कारोबार ६ हजार ९१९ रुपैंयाबाट सुरु भएको हो । यो साता कारोबार सुरु भएको दिन देखि कम्पनीको शेयर कारोबार सर्किट लेभमा कारोबार भई रहेको छ ।

कम्पनीको शेयर कारोबार हेर्दा खरिदकर्ताको उच्च चाप देखिएको छ भने बिक्रीकर्ताको शून्य रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया