काठमाडौं, साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से २१.२६ अंकले बढेको छ । यससँगै नेप्से २६७५.९५ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२ शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ६८ कम्पनीका १२ हजार ९१० कित्ता शेयर ९६ लाख १४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
प्रतिक्रिया