काठमाडौं– हिमालय हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।
उद्देश्य थप सहित कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धी छलफल गर्नु पर्ने भएकोले कम्पनीले सभा डाकेको हो ।
सभा चौधरी ग्रुपको सभाकक्ष सानेपा ललितपुरमा बस्ने छ । सभा आगामी जेठ ७ गते दिउँसो २ बजे सुरु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया