काठमाडौं- मंगलवार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर नेप्सेमासूचीकृत भएको हो । यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २.८५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया