काठमाडौं,कारोबारको तेस्रो दिन (मंगलबारं) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारबको दोस्रो घण्टामा ४.२६ अंकले घटेको छ ।
कारोबार सुरु भएको २ घण्टामा नेप्से परिसुचक ४.२६ अंकले घटेर २६४८.४९ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारका सबै उपसमुहमध्ये ५ उपसमुह उकालो लागेका छन भने बाकी उपसमुह ओरालो लागेका छन
एक बजेसम्म कारोबारमा आएका २०७ कम्पनीको ४५ लाख ९८ हजार १३१ कित्ता शेयर २९ हजार २ पटक किन बेच हुदाँ २ अर्ब ४३ करोड रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया