काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार ) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारबको पहिलो घण्टामा ९.१९ अंकले घटेको छ ।
कारोबार सुरु भएको १ घण्टामा नेप्से परिसुचक ९.१९ अंकले घटेर २६४३.५५ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारका सबै उपसमुहमध्ये ३ उपसमुह उकालो लागेका छन भने बाकी उपसमुह ओरालो लागेका छन
१२ बजेसम्म कारोबारमा आएका २०० कम्पनीको १९ लाख ३९ हजार १८६ कित्ता शेयर १४ हजार ५२१ पटक किन बेच हुदाँ १ अर्ब १ करोड रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया