काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) करोबार सुरु भएको केही समयमै राधी विद्युत कम्पनी लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.९० प्रतिशतले वृद्धि भएको छ ।
मंगलबार कम्पनीको शेयरमूल्य ५२ अंकले बढेर प्रतिशेयर ५७७ रुपैयाँ पुगेको हो ।
कम्पनीको शेयरमूल्य ९.९० प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ ।
प्रतिक्रिया