काठमाडौं-कारोबारको तेस्रो दिन (मंगलबार) करोबार सुरु भएको केही समयमै विशाल बजार कम्पनी लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
मंगलबार कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात ६१६ अंकले बढेर प्रतिशेयर ६ हजार ७८४ रुपैयाँ पुगेको हो ।
कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ ।
प्रतिक्रिया