कारोबार सुरु भएको केही समयमै समता घरेलु लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार)  करोबार सुरु भएको केही समयमै मसमता घरेलु लघुवित्त संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । 

मंगलबार कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात ५५ अंकले बढेर प्रतिशेयर ६०५ रुपैयाँ पुगेको हो ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया